अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिको कदम ऐतिहासिक भन्दै युवा संघद्वारा स्वागत (फोटोफिचर)

राष्ट्रपतिको कदम ऐतिहासिक भन्दै युवा संघद्वारा स्वागत (फोटोफिचर)


काठमाडौँ – संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा स्वागत र्‍याली निकालेको छ ।

संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ ।