अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक (सूचीसहित)

प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक (सूचीसहित)


काठमाडौं-निर्वाचन आयोगले प्रदेशतर्फका समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आइतबार बिहान प्रदेशसभाको समानुपातिक बन्दसूची सार्वजनिक गरेको हो ।

राजनीतिक दलहरुले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए । उक्त बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो ।