अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली झापामा, तस्वीरमा यस्तो देखियो एमालेको चुनावी सभा

अध्यक्ष ओली झापामा, तस्वीरमा यस्तो देखियो एमालेको चुनावी सभा


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-४ को विकासको नेतृत्व एलपी साँवाले गर्ने बताउनुभएको छ ।

आज शिवगञ्जमा आयोजना गरिएको चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले विगत पाँच वर्षमा यो क्षेत्रमा भएको विकासमा साँवाको भूमिका रहेको बताउनुभयो । उहाँले २०७० मा निर्वाचन हारे पनि क्षेत्रको विकासमा साँवाको भूमिका साँसद भन्दा बढी रहेको बताउनुभयो ।

ओलीले यो चुनावमा परमादेशलाई जनादेशले किनारा लगाउनु पर्ने बताउनुभएको छ । शिवगञ्जको कार्यक्रमको फोटो फिचर हेर्नुहोस् ।