अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली डोटी आइपुग्दा जे देखियो (फोटोफिचर)

अध्यक्ष ओली डोटी आइपुग्दा जे देखियो (फोटोफिचर)


डोटी – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली डोटी आइपुग्दा स्थानीयवासी निकै उत्साहित भएका छन् । 

अध्यक्ष ओली आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन केन्द्रित बृहत् जनसभालाई सम्बोधन गर्न आज डोटी आउनुभएको हो । उहाँलाई डोटीमा जनताले भब्य स्वागत गरेका छन् ।