अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा अध्यक्ष ओली क्रेजः कालिकोट, दैलेख र सुर्खेतमा ओलीको भाषण सुन्न उर्लिए जनता (फोटोफिचर)

कर्णालीमा अध्यक्ष ओली क्रेजः कालिकोट, दैलेख र सुर्खेतमा ओलीको भाषण सुन्न उर्लिए जनता (फोटोफिचर)


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी दौडाहाका क्रममा आज कर्णालीका तीनवटा जिल्ला पुग्नुभयो ।

कालिकोटको रास्टकोट, दैलेखको विन्द्रासैन र सुर्खेतको वीरेन्द्रनगरमा अध्यक्ष ओलीले विशाल जनसभालाई सम्बोधन गर्नुभयो । ती आमसभाहरुमा उपस्थिती मानिसहरुको संख्या र उत्साह हेर्दा सजिलै भन्न सकिन्छ यसपाली कर्णालीमा एमालेको विजयलाई गठबन्धनले रोक्न सक्दैन ।

अध्यक्ष ओलीले कर्णालीक जनतालाई भन्नुभएको छ- ‘एमालेका उम्मेद्वारलाई जिताएर पठाउनुहोस् । यहाँको गरीबी, भोकमरी, अविकास एमालेले अन्त्य गर्दछ ।’

हेर्नुहोस् कर्णालीका तीन जिल्लाका कार्यक्रम १९ वटा तस्विरमा ।

तस्विर: अध्यक्ष ओलीको सचिवालय