अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली चितवन पुग्दा उर्लियो जनसागर (फोटोफिचर)

अध्यक्ष ओली चितवन पुग्दा उर्लियो जनसागर (फोटोफिचर)


चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावी प्रचारको लागि चितवन पुग्नुभएको छ ।

अध्यक्ष ओली चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुग्नु भएको हो । सो क्रममा जसागर उर्लिएको छ ।

तस्विर: अध्यक्ष ओलीको सचिवालय