अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली सिन्धुली पुग्दा उर्लियो जनसागर (फोटोफिचर)

अध्यक्ष ओली सिन्धुली पुग्दा उर्लियो जनसागर (फोटोफिचर)


सिन्धुली – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावी प्रचारको लागि सिन्धुली पुग्नुभएको छ ।

अध्यक्ष ओली चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर सिन्धुली पुग्नु भएको हो । सिन्धुलीमा अध्यक्ष ओलीको चुनावी सम्बोधन सुन्नका लागि जनसागर उर्लिएको हो ।