अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली सुनसरी पुग्दा जे देखियो (फोटोफिचर)

एमाले अध्यक्ष ओली सुनसरी पुग्दा जे देखियो (फोटोफिचर)


सुनसरी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावी प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ । यसै क्रममा आज अध्यक्ष ओली सुनसरी आइपुग्नुभएको छ ।

सुनसरीको क्षेत्र नं ३ स्थित दुहबीमा आयोजित आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली आउनुभएको हो।

सुनसरी–३ भगवती चौधरीको निर्वाचन क्षेत्र हो, जहाँ नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।