अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको विजय उत्सवमा झापा-५ का गाउँगाउँमा देखिएका दृश्य (फोटोफिचर)

अध्यक्ष ओलीको विजय उत्सवमा झापा-५ का गाउँगाउँमा देखिएका दृश्य (फोटोफिचर)


झापा – झापा क्षेत्र नम्बर ५ बाट भारी मतका साथ विजयी हुनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजय र्‍यालीमा सभागी हुनुभएको छ । उक्त र्‍यालीमा ठूलो संख्यामा समर्थकहरू सहभागी भएका छन् ।

नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर-५ विशाल र भव्य विजय र्‍याली निकालेको हो ।

आज कमल गाउँपालिका, गौरादह नगरपालिका गौरीगञ्जमा विजय र्‍याली आयोजना गरिएको छ।

हजारौंको उपस्थितिमा भएको र्‍यालीमा सडक र चोकमा मतदाता अध्यक्ष ओलीलाई बधाई दिन सडकमा निस्किएका छन्।

कमल गाउँपालिकाको बाह्घरेबाट र्‍याली गौरादह नगरपालिकाको बालुबथानतर्फ जान लागेको छ ।

आजै चप्रामारी दामुना ग‍ौरीगञ्जमा विजय र्‍याली हुनेछ ।