अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद भवनमा मुस्कुराउँदै अध्यक्ष ओली र प्रचण्ड संवाद

संसद भवनमा मुस्कुराउँदै अध्यक्ष ओली र प्रचण्ड संवाद


काठमाडौँ – नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रमपछि संघीय संसद् परिसरमा नै चियापान कार्यक्रम आयोजना गरिएको थियो । सो चियापान कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एउटै सोफामा मुस्कानसहित संवाद गर्नुभयो । मुस्कानसहित गफिँदै गरेको दुई शीर्ष नेताको तस्बिर निकै सुन्दर देखिन्छ।