अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्वीरमा हेर्नुहोस् प्रतिनिधिसभाको पहिलो बैठक

तस्वीरमा हेर्नुहोस् प्रतिनिधिसभाको पहिलो बैठक


काठमाडौं – प्रतिनिधिसभाको पहिलो बैठक बसेको छ ।

मंसीर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो। बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । बैठक भोली विहान ११ बजे बस्ने गरी सकिएको छ ।