अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो देखियो नवनियुक्त मन्त्रीको शपथग्रहण (फोटोफिचर)

यस्तो देखियो नवनियुक्त मन्त्रीको शपथग्रहण (फोटोफिचर)


काठमाडौँ – नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको छ। नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उहाँहरूले शपथ लिनुभएको हो।

उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउनु भएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ। गत १० पुसमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।  

यी हुन् प्रधानमन्त्री प्रचण्डका सारथि, कसलाई कुन मन्त्रालय ?

प्रधानमन्त्रीः
– पुष्पकमल दाहाल प्रचण्ड

उपप्रधानमन्त्रीहरूः

– विष्णु पौडेल, अर्थमन्त्री
– नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री
– रवि लामिछाने, गृहमन्त्री
– राजेन्द्र लिङ्देन, ऊर्जामन्त्री

मन्त्रीहरूः

– ज्वालाकुमारी साह, कृषिमन्त्री
– दामोदर भण्डारी, उद्योगमन्त्री
– राजेन्द्रकुमार राई, भूमि, व्यवस्था तथा सहकारी मन्त्री
– अब्दुुल खान, 
– विमला राई पौडेल, परराष्ट्रमन्त्री
– पदम गिरी, स्वास्थ्यमन्त्री 
– भगवती चौधरी, महिला बालबालिका मन्त्री
– हरि उप्रेती, रक्षा मन्त्री
– रेखा शर्मा, सञ्चारमन्त्री
– सुदन किराती, संस्कृतिमन्त्री
– अमनलाल मोदी, सामान्य प्रशासनमन्त्री
– सुशिला श्रीपाली, पर्यटन राज्यमन्त्री
– डोलप्रसाद अर्याल, श्रममन्त्री
– शिशिर खनाल, शिक्षामन्त्री 
– तोसिमा कार्की, स्वास्थ्यमन्त्री
– ध्रुवबहादुर प्रधान, कानुनमन्त्री 
– विक्रम पाण्डे, सहरी विकासमन्त्री
– दीपक सिंह, ऊर्जा राज्यमन्त्री