अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा गुल्मीको रेसुंगा र रुरु क्षेत्र भ्रमण (फोटोफिचर)

अध्यक्ष ओलीद्वारा गुल्मीको रेसुंगा र रुरु क्षेत्र भ्रमण (फोटोफिचर)


गुल्मी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुल्मीको रेसुंगा र रुरु क्षेत्रको भ्रमण गर्नु भएको छ।

सोमबार नेकपा एमाले गुल्मीले तम्घासमा आयोजना गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रममा आउनु भएका अध्यक्ष ओलीले मंगलबार रेसुंगा क्षेत्रको भ्रमण गर्नुभएको हो ।

रेसुङ्गा क्षेत्रमा अध्यक्ष ओलीसँगै उहाँकी पत्नी राधिका शाक्य, एमाले नेताहरु प्रदीप ज्ञवाली, गोकर्ण बिष्ट पनि रेसुङ्गा पुग्नु भएको थियो ।