अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साताका सात तस्बिर

साताका सात तस्बिर


काठमाडौं – नुवाकोटको तारकेश्वर गाँउपालिका-६ स्थित भमरा फाँट। यस फाँटलाई कृषि उब्जनीको भण्डारण स्थलको रुपमा लिइन्छ भने उर्वराभूमि जोगाउन सडक, विद्यालय र मानववस्ती फाँट छेउछाउमा विस्तार गरिएको छ। 

सङ्खुवासभा र तेह्रथुमका सिमानामा रहेको लालीगुराँस नगरपालिकामा निर्माण गरिएको लिम्बु संस्कृति झल्काउने चोत्लुङ पार्क । चोत्लुङ पार्कमा लिम्बुको संस्कार संस्कृतिसम्बन्धी सबै सामग्री सङ्ग्रहित गरिएको छ।

आकाशबाट खिचिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य ।

तस्वीरहरुः रासस