अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली नागरिकको उद्धार गरी स्वदेश ल्याइयो, तस्बिरहरु

नेपाली नागरिकको उद्धार गरी स्वदेश ल्याइयो, तस्बिरहरु


काठमाडौँ–इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइए । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो ।

उहाँहरुलाई लिनका लागि परराष्ट्र मन्त्री एनपी साउदलगायतका सरकारी अधिकारीहरु टोली इजरायल जानुभएको थियो ।