अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको चियापानमा जे देखियो (फोटोफिचर)

अध्यक्ष ओलीको चियापानमा जे देखियो (फोटोफिचर)


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८० सालको बडादशैं, दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा आज आफ्नो गृहजिल्ला झापामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्नुभएको छ।

अध्यक्ष ओलीले हरेक वर्ष शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दै आउनु भएको छ। गत वर्ष झैं यस पनि विर्तामोडको सिटी सेन्टरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

शुभकामना आदानप्रदान कार्यक्रमको व्यवस्थापन एमाले झापा जिल्ला कमिटीले गरेको हो।