अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाकाली नदी किनारमा राष्ट्रिय झण्डा झन्डोत्तोलन गरी एमालेको यात्रा सुरु, तस्बिरहरु

महाकाली नदी किनारमा राष्ट्रिय झण्डा झन्डोत्तोलन गरी एमालेको यात्रा सुरु, तस्बिरहरु


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको मध्यपहाडी यात्राको उद्घाटन गर्नुभएको छ । पार्टी अध्यक्ष ओलीले झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर अभियानको सुरुवात गर्नुभएको हो । 

महाकाली नदीको किनारमा चन्द्र–सूर्य अध्यक्ष ओलीले राष्ट्रिय झण्डा फहराउनुभयो ।