अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछामको गैरिटाँडमा अध्यक्ष ओलीको भव्य स्वागत, तस्बिरहरु

अछामको गैरिटाँडमा अध्यक्ष ओलीको भव्य स्वागत, तस्बिरहरु


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अछामको गैरिटाँडमा भव्य स्वागत गरिएको छ । एमालेको मध्यपहाडी लोकमार्ग यात्राअन्तर्गत अछाममा रहनुभएका अध्यक्ष ओलीको गैरिटाँडमा भव्य स्वागत गरिएको हो ।

एमालेको यात्रा आज सुदूरपश्चिम प्रदेशबाट कर्णाली प्रदेश लाग्दैछ । एमालेले यही मंसिर १४ गतेदेखि बैतडीको झलाघाटदेखि चिवाभञ्ज्याङको यात्रा सुरु गरेको छ ।