अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भेरी बबई डाइभर्सनको अवलोकन गर्दै अध्यक्ष ओली, तस्बिरहरु

भेरी बबई डाइभर्सनको अवलोकन गर्दै अध्यक्ष ओली, तस्बिरहरु


काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी बबई डाइभर्सनको अवलोकन गर्नुभएको छ । एमालेको मध्यपहाडी लोकमार्ग यात्राको क्रममा उहाँले आज बिहान  भेरी बबई डाइभर्सनको अवलोकन गर्नुभएको हो । 

राष्ट्रिय गौरवका आयोजना रहेको भेरी बबई डाइभर्सनको ३५ प्रतिशत काम सकिएको छ ।