अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपश्चिमका विद्यार्थीसँग केपी ओली (फोटोफिचर)

मध्यपश्चिमका विद्यार्थीसँग केपी ओली (फोटोफिचर)


सुर्खेत-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुसँग भेटघाट र अन्तरक्रिया गर्नुभएको छ।

विश्वविद्यालयको भवन उद्घाटनका क्रममा त्यहाँ पुग्नुभएका अध्यक्ष ओलीसँग विद्यार्थीहरुको भेटघाट कार्यक्रम राखिएको थियो। केपी शर्मा ओलीसँग विद्यार्थी नाम दिइएको उक्त कार्यक्रममा विद्यार्थीहरुले कर्णालीका समस्या,राष्ट्रिय राजनीति,आफ्नो भविष्यको चाहना र अध्यक्ष ओलीका व्यक्तिगत जीवनका विभिन्न पाटाहरुमा जिज्ञासा राखेका थिए। हेरौं अध्यक्ष ओलीसँगको विद्यार्थीको भेटघाट तस्विरमा।