अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा हेर्नुहोस् हिमाली जिल्लाको हिउँ

तस्बिरमा हेर्नुहोस् हिमाली जिल्लाको हिउँ


काठमाडौँ– हिमाली जिल्लामा हिमपात भएको छ । हिमाली जिल्लामा आज बिहानैदेखि हिमपात भएको हो ।

हरेक वर्ष हिउँदमा हिमपात हुने भएपनि यस वर्ष भने  ढिलोगरी हिउँ परेको छ ।  हिमपात हुँदा किसान खुसी हुनुभएको छ ।