अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा हेर्नुहोस् हिमपात

तस्बिरमा हेर्नुहोस् हिमपात


काठमाडौँ– हिमाली जिल्लामा हिमपात भएको छ । हिजोदेखि देशका उच्च पहाडी भू–भाग तथा हिमाली जिल्लामा हिमपात सुरु भएको हो । 

यस्तै आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । 

जसले गर्दा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।