अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा कचना माविको नवनिर्मित भवन उद्घाटन (फाेटाेफिचर)

अध्यक्ष ओलीद्वारा कचना माविको नवनिर्मित भवन उद्घाटन (फाेटाेफिचर)


सुनसरी-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ।

अध्यक्ष ओलीले आज एक विशेष समाराेहबीच सुनसरीकाे इटहरी उपमहानगरपालिका वडा-४ स्थित कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नवनिर्मित भवनकाे उद्घाटन गर्नुभएकाे हाे।