अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली डोटीमा, तस्बिरहरू

एमाले अध्यक्ष ओली डोटीमा, तस्बिरहरू


काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले डोटीमा स्थानीयसँग छलफल गर्नुभएको छ ।  एमाले डडेल्धुराको जिल्ला अधिवेशनको उद्घाटन गरेर फर्कने क्रममा अध्यक्ष ओलीले डोटीको बुडरमा स्थानीयसँग छलफल गर्नुभएको हो । 

एमाले सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्लका अनुसार अध्यक्ष ओलीले बुडरमा खान खाएर भेटघाट गर्नुभएको हो । उहाँ त्यहाँबाट डडेल्धुराको पशुराम जानुभएको थियो । अहिले अध्यक्ष ओली काठमाडौँ आउन धनगढीमा हुनुहुन्छ ।