अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्दा तस्वीरमा जे देखियो

चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाम पुग्दा तस्वीरमा जे देखियो


इलाम-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई भोट माग्न इलाम आइपुग्नभएको छ।

इलाम क्षेत्र नम्बर-२ को आसन्न उपनिर्वाचनका लागि आज हुने चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली इलाममा आइपुग्नुभएको हो।

एमालेले आज देउमाई नगरपालिकाको मंगलबारे बजारमा चुनावी सभाको आयोजना गरेको छ।

सभामा अध्यक्ष ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र सचिव एवं कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठलगायत एमालेका केन्द्रीय, प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला कमिटीले जनाएको छ।