अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा एमाले दमक नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दा तस्वीरमा जे देखियो

अध्यक्ष ओलीद्वारा एमाले दमक नगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दा तस्वीरमा जे देखियो


दमक-नेकपा एमाले दमक नगर कमिटी नगर दोस्रो अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ।

तीन दिन देखि गृहनगर दमकमा रहनु भएका अध्यक्ष ओलीले एमाले दमक नगर कमिटीको अधिवेशन उद्घाटन गर्नुभएको हो।
दमकको दाहाल प्रतिष्ठानमा अधिवेशन उद्घाटन गरेर अध्यक्ष ओली मोरङको सुन्दर हरैंचामा एक सडकको शिलान्यास गर्नुहुने छ।

एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार त्यसपछि अध्यक्ष ओलीले सुनसरीको इनरुवामा सप्तकोशी न्यूरो अस्पतालको उदटन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि अध्यक्ष ओलीले नेकपा एमाले मोरङले पार्टी कार्यालय विराटनगर पाञ्चालीमा निर्माण गरेको पुष्पलाल, मनोहन र मदन भण्डारीको शालिक अनावरण गर्नुहुनेछ। सोही ठाउँमा आयोजना गरिएको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने उहाँको सचिवालयले जनाएको ।

अधिवेशनको उद्घाटन गर्दा तस्वीरमा यस्तो देखियो।