अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटकको रोजाइमा रुप्से झरना

पर्यटकको रोजाइमा रुप्से झरना


मुस्ताङ-बेनी–जोमसोम सडकको छेउमै रहेको रुप्से झरनाको सुन्दरता निकै मनमोहक छ । झरना हेर्न मानिसहरुको भीड लाग्ने गर्छ । झरनाले आन्तरिक तथा बाह्य पर्यटक संख्या बढाएको छ भने सडक छेउमै रहेको हुँदा यात्रा गरिरहेका सवारीसाधन रोकेर यात्रुहरू फोटो तथा भिडियो खिन्न व्यस्त हुन्छन् ।

–टार्जन लिम्बु