अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आहा जाँच गाउँ !

आहा जाँच गाउँ !


जाँच गाउँ : जुम्लास्थित सिंजा गाउँपालिका–१ मा पर्दछ । यो गाउँ साबिक धापा गाविसमा पर्दथ्यो । मार्सी धानको बिउसँगै लहलह देखिने जौ र गहुँको दृश्य तथा मौलिक शैलीका घरहरू आफैँमा आकर्षक छन् । यस गाउँमा ब्राह्मण, क्षत्रीसहित दलित समुदायको बसोबास रहेको छ । सिंजा उपत्यकामा पर्ने ठूला बस्तीमध्ये यो पनि एक हो । रारा तालसम्मको यात्रा गर्नेहरूका लागि यो गाउँ आकर्षणको केन्द्र बनेको छ । गुठी ज्युला आसपासका मौलिक शैलीका घरहरू र साधारण जीवनशैली झल्कने दृश्यले राराका यात्रीहरूलाई एकछिन यहाँ अडिन बाध्य बनाउँछ । तस्बिरः विशाल सुनार 

Skip This