अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओली पोखरामा (फोटो फिचरसहित)

एमाले अध्यक्ष ओली पोखरामा (फोटो फिचरसहित)


पोखरा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा आउनुभएको छ ।

एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन अध्यक्ष ओली दिउँसो १२ बजे पोखरा आउनुभएको हो । उहाँलाई पोखरा विमानस्थलमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङलगायतले स्वागत गर्नुभयो ।

अध्यक्ष ओलीले पोखरामा जनता समाजवादी पार्टीका नेताहरु गणेशमान गुरुङ, दुर्गा सुवेदीलगायत विभिन्न पार्टीबाट सयौं नेता कार्यकर्तालाई एमाले प्रवेश गराउने कार्यक्रम छ ।

अध्यक्ष ओलीले तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा प्रशिक्षणमुलक मन्तव्य दिने कार्यक्रम छ ।

तस्बिरहरु : विक्रम न्यौपाने