अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पत्रकार सम्मेलनमा जे देखियो….(फोटो फिचर)

एमाले पत्रकार सम्मेलनमा जे देखियो….(फोटो फिचर)


काठमाडौं– एमसीसीमा तटस्थ बसेको भन्दै एमालेमाथि टिप्पणी भइरहेको बेला अध्यक्ष केपी शर्मा ओलीले धारणा सार्वजनिक गर्नुभएको छ । एमसीसीसँगै देशको समसामयिक विषयमा एमालेको धारणा सार्वजनिक गर्न तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन गरिएको थियो ।

पत्रकार सम्मेलनमा अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतको उपस्थिति थियो ।

पत्रकार सम्मेलनका केही तस्बिरहरुः