अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीको १६औं स्थापना दिवसमा अध्यक्ष ओली (फोटो फिचर)

मध्यविन्दु बहुमुखी क्याम्पस कावासोतीको १६औं स्थापना दिवसमा अध्यक्ष ओली (फोटो फिचर)


नवलपरासी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नवलपरासी पूर्वको मध्यविन्दु वहुमुखी क्याम्पस, कावासोतीको १६औं स्थापना दिवस समारोहमा सहभागी हुनुभएको छ । उहॉले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।