अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष केपी ओलीको संसदमा तीन घण्टा संबोधन, सरकारको कमजोरी बुँदा बुँदामा विश्लेषण

एमाले अध्यक्ष केपी ओलीको संसदमा तीन घण्टा संबोधन, सरकारको कमजोरी बुँदा बुँदामा विश्लेषण


काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार झण्डै तीन घण्टा संसदलाई सम्बोधन गर्दै सरकारको कमजोरी बुँदा बुँदामा केलाउनुभएको छ ।

बजेटको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्न उहाँले गठबन्धन सरकारले गरेका काम, चुनावमा भूमिका र ल्याएको नीति तथा कार्यक्रमको विषयलाई केलाउनुभएको थियो ।

चुनावमा धाँधली गरेको, प्रमुख प्रतिपक्षी एमालेलाई निषेध गर्दै चुनाव जित्न अनेक क्रियाकलाप गरेको उहाँको भनाई थियो ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम तथ्य बिनाको रहेको र यो अनुसार बजेट आए देश अन्धकारमा फस्ने उनको भनाई थियो ।

आज अध्यक्ष ओलीले सदनमा बोल्नुभएका कुरालाई समेटेर तयार पारिएका समाचारहरू